काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुले सपथ ग्रहण

काठमाडौं– काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । पार्टी कार्यालय सानेपामा विहिबार दिउँसो पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले सबै सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्याक्रमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल लगायतका नेताहरु उपस्थित थिए । गत चैत … Continue reading काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुले सपथ ग्रहण